अनुसूची
सम्झौताको धाराहरुको धारा ६ को दफा १०

दफा १०– लेखापढीको माध्यमः प्रत्येक सदस्य मुलुकले यस सम्झौता अन्तर्गत उठेको कुनै कुराको सम्बन्धमा जुनद्वारा एसोसिएशनले लेखापढी गर्नु पर्नेछ त्यसमा माध्यमको निमित्त उचित अधिकारीलाई मनोनित गर्नेछन् । छुट्टै कुनै मनोनित नभएमा बैंङ्कको निमित्त मनोनित गरिएको अधिकारीलाई एसोसिएशनको लेखापढीको माध्यम मानिनेछ ।